चैत्र ९ राजविराज ।


नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत सप्तरीको नयाँ जिल्ला कार्यसमितिको लागि फाल्गुन २४ गते भएको निर्वाचनबाट निर्वाचित भएर आएका पदाधिकारी तथा सदस्यहरूलाई बुधबार एक समारोहबीच पदस्थापना गरिएको छ ।
बुधवार राजबिराजमा सप्तरीका नवनिर्वाचित अध्यक्ष लगायत समितिका पदाधिकारी तथा सदस्य गरी ७९ जना निर्वाचित कार्यसमितिलाई पदस्थापन तथा प्रमाण पत्र वितरण गरिएको हो ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र राय यादव, केन्द्रीय सदस्य दिनेश यादव ,नन्दकिशोर यादवको सहभागिता रहेको थियो ।
कञ्चनरूपमा युवाहरू नेपाली कांग्रेस प्रवेश
।












