९ चैत कञ्चनरूप ।


नेपाली कांग्रेस कञ्चनरूप नगरपालिका वडा नं १० मा विरेन्द्र चौधरी को अगुवाइमा जसपा, एमाले, पार्टी परित्याग गरी , बिनोद पासमान, हरि प्रसाद बिराजी, कृष्ण भुस्कुलिया, चन्द्रजित भुस्कुलीया, बिनोद मतिएत, सथरुघन यादव, भरत यादव, जय प्रकाश भुसकुलिया, इन्द्रदेव यादव, कृष्ण नारायण मैरता, कोपिन्द्र तैथ्वर, बैजनाथ मुखिया, शम्भु मुखिया, विष्णु भुसकुलीया, इन्द्रदेव सुनरैत, रामदेव मुखिया, ओमप्रकाश , सम्भु मुखिया, लगायत युवाहरू नेपाली कांग्रेस प्रवेश गरको क्षेत्रीय सभापति ललन प्रसाद गुप्ताले बताए ।
यता कञ्चनरूप १२ का व्यापारीका रुपमा आफ्नो पहिचान बनाएका कमल जैन वडा नं १० आयोजित कार्यक्रमबाटै नेपाली कांग्रेस प्रवेशको जनाएका छन । क्षेत्रीय सभापति ललन प्रसाद गुप्ताले फूलमाला गम्छा लगाएर स्वाग गरेका थिए ।













