Logo

कञ्चनरूपको मेयर पदको उम्मेदवार बन्न  भोला पासमानले दलित सरोकार मञ्चबाट दिए राजीनामा 

                     
Logo १० बैशाख २०७९, शनिबार १८:३८    

१०, बैशाख कञ्चनरूप।

सप्तरीको कञ्चनरूप नगरपालिकाको मेयर पदको उम्मेदवार बन्न  भोला पासमानले दलित सरोकार मञ्चबाट दिए राजीनामा दिएका छन ।

सप्तरीको कञ्चनरूप  रहेको दलित सरोकार मञ्च नेपाल सप्तरीका कार्यकारी निर्देशकको पदबाट पासमानले राजीनामा दिएको बताइएको छ ।

२०७९ बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा जनता समाजवादी पार्टीको तर्फबाट कञ्चनरूप नगरपालिकाको मेयर पदको उम्मेदवारी दिने निश्चत भए पछि राजीनामा दिएको जनाइएको छ । 

 


लोकप्रिय छुटाउनुभयो कि ?