Logo

सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. १मा नेकपा एसका छत्र बहादुर राउत  विजय

                     
Logo १ जेष्ठ २०७९, आईतवार १६:१०    

जेष्ठ सप्तरी ।

सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं। १मा  नेकपा एसका छत्रबहादुर राउत ( राज कुमार)  विजय विजयी भएका छ्न

वडा नं १ का राउतले ६ सय १ मत ल्याई विजयी भएका छन । राउतका प्रतिद्वन्द्वीमा माओवादीका उम्मेद्वार तेजनारायण चौधरीले ४ सय ९६ मत मात्र प्राप्त गरेका छन ।

नेपाली कांग्रेसका प्रेम बहादुर फुलाल  थापा मगरले ४११ मत प्राप्त गरेका छन भने ३२ मत बदर भएको थियो । 

 


लोकप्रिय छुटाउनुभयो कि ?