Logo

सप्तरीको अग्निसाईर कृष्णासवरन गापाको वडा नं. ६ मा काँग्रेस र १ एमाले विजयी
अध्यक्ष उपाध्यक्षमा एमालेको अग्रता  

                     
Logo १ जेष्ठ २०७९, आईतवार १७:२०    

१ जेठ, कञ्चनरूप ।

सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकाकाको वडा नं. १ एमाले र काँग्रेसले वडा नं. ६मा प्यानलै विजयी भएकाछन ।

वडा नम्बर ६ मा काँग्रेसका अशोक आचार्यले ११ सय ६१ म्तका साग प्यानल सहित विजयी भएका हुन भने । उनका निकटतम प्रतिद्वन्दी एमालेकी कुशुम आचार्यले ७ सय ८६ मत प्राप्त गरेकी छन । यसैगरी वडा नम्बर १ मा नेकपा एमालेका सवजुल खलिपाले ६ सय ६८ मत प्राप्त गरि विजयी भएका छ्न । उनका निकट प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अछमितलाल चौधरी ५ सय ३३ मत प्रप्तगरको छन ।

एमालेका अध्यक्षका उम्मेदवार दिनानाथ चौधरीले २१ सय ८६ मत प्राप्त गरि अग्र स्थानमा छन । उपाध्यक्ष एमालेकै शैलेन्द्री देवि लेखीले १५ सय ६१ मत प्राप्त गरि अग्रता कायम राखेकी छ्न ।

काँग्रेसका पर्शुराम चौधरीले १४ सय १६ मतमा प्राप्त गरेका छ्न र  काँग्रेसबाट उपाध्यक्ष रहेकी कल्पना कुमारी चौधरीले १३ सय ९८ मत प्राप्त पछाडि छन । 

 


लोकप्रिय छुटाउनुभयो कि ?