३,जेष्ठ राजविराज ।


सप्तरी खडक नगरपालिकाको पछिल्लो मतपरिणाम वडा नं.१,२ ,४ ,५ र ६ को समपूर्ण मत गणना गर्दा हालसम्म प्रमुख मेयर र उपमेयरको मतपरिणाम ।

नगर प्रमुखः
१। हेमायु हक (जसपा) - १७०४
२। ननु चौधरी (लोसपा)-१५४६
३। इन्द्र कुमार चौधरी थारु (नेकपा एमाले) -७५३
४। सिताराम साह (नेका) - १३७२
५। जय प्रकाश चौधरी (नेकपा मा.के ) - १९३५
नगर उप(प्रमुखः
१। रिता कुमारी चौधरी (जसपा) - २०२९
२। पिंकी कुमारी साह (लोसपा)- १५५६
३। सुनिता देवी साह (नेकपा एमाले) - ७९६
४। यासमिन सुल्तान (नेका) - १३०४
५ शत्रुधन साह (नेकपा एस)- १२३२












