रवि राय ।


६ जेठ ,राजविराज ।
पर्व सिँचाइ मन्त्री उमेश यादवको वडामा नेकपा ( एकीकृत समाजवादी)ले वडा अध्यक्षमा निर्वाचित भएका छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा न ४ मा बाट नेकपा (एकीकृत समाजवादी)का सूर्य नारायण यादव ३९९ मत ल्याएर विजय विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार शम्भु नारायण खङ्ग ३२० मत पाएका छन ।
उक्त वडा पूर्व सिँचाइ मन्त्री उमेश यादव, जसपा मधेस प्रदेश सचिव दिनेश यादव, रेणु यादवका स्वकीय सचिव अशोक यादव र नेपाली कांग्रेसका नेता राम कुमार यादव समेतको वडा रहेको छ ।












