Logo

स्कारपियोले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

                     
Logo १३ असार २०७९, सोमबार १६:३२    

१३ असार, कञ्चनरूप ।

सप्तरीमा जन्ती बोकेर आएको स्कारपियोले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।

जिल्लाको डाक्नेश्वरी नगरपालिका–१ कविलासमा जन्ती बोकेर आएको बा १८ च ९३९० नम्बरको स्कारपियोले भुतही घर भएकाका ५० वर्षीय रघुवीर रामलाई गए राति ठक्कर  दिँदा घटनास्थलमै मृत्यु थियो ।

स्कारपियो र चालकलाई नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


लोकप्रिय छुटाउनुभयो कि ?