Logo

देश विकासका लागि पार्टी स्थापना गरेको :रवि लामिछाने

                     
Logo २३ कार्तिक २०७९, बुधबार २१:३३    

अम्बिका दहाल ,राजविराज । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले देश सुधार्न र सपार्नका लागि पार्टी स्थापना गरेको बताउँदै बताएकाछ्न ।

चुनाव प्रचार प्रसारका क्रममा सप्तरीको राजविराजमा बुधबार आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष लामिछानेले सप्तरीलाई बाढिको जोखिम हुँदा आफुले सहयोग गरेको स्मरण गर्दै सप्तरीबासीसँग मेरो पहिलेदेखि नाता जोडिएको उल्लेख गरे साथै दलित समुदायका लागि आवास निर्माण गरि हस्तान्तरण गरेको बताए ।

अध्यक्ष लामिछानेले सप्तरीबासीलाई विपद्को बेला सहयोग गरेको बताए। लामिछानेले देश विकासका लागि राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गरेको बताए । मुलक भएको बेतिथि, भ्रष्टाचार र महंगी अन्त्य गर्न देश भरी नै घण्टी बजारएर जनतालाई जागरुक बनाउने बताउँदै अध्यक्ष लामिछानेले पार्टीले देशमा विकासको लहार ल्याउने दावी गरे ।

https://www.youtube.com/watch?v=79pu1lIxykA

 


लोकप्रिय छुटाउनुभयो कि ?