Logo

सप्तरीको खडक नगरपालिकाको एक मतदान केन्द्र विना जानकारी अर्को ठाउँमा सारियो 

                     
Logo १ मंसिर २०७९, बिहीबार २०:२०    

कल्याणपुर । सप्तरीको खडक नगरपालिका वडा नं.रा.प्रा.वि भदियमा रहेको मतदान केन्द्र विना जानकारी अर्को ठाउँ सारिएको छ ।

जिल्ला क्षेत्र नं.(क) अन्तर्गत खडक नगरपालिका वडा नं.८ रा.प्रा.वि भदिय पहाडी टोलमा रहेको मतदान केन्द्र  सोही नाम रहेको अर्को स्थानमा लगिएको छ ।  निर्वाचन अधिकृतका रुपमा आएका मतदान विश्वबन्धु पौडेलले गत बैशाख ३० गते भएको स्थानीय निर्वाचन ठाउँमा नगरेर सोही नाम गरेको  रा.प्रा.वि भदियमा लगेका छन । निर्वाचन अधिकृतका विश्वबन्धु पौडेलले मतदान केन्द्र हेर फेर भएको भन्दै सारेका हुन ।

यत जिल्ला निर्वाचन कार्यालयले भने स्थानीय तहमा निर्वाचन भएकै ठाउँमा निर्वाचन हुने बताएको छ । रा.प्रा.वि भदिय पहाडी टोलको मतदान केन्द्रमा ८०४ जना मतदाता रहेका छन । 

 


लोकप्रिय छुटाउनुभयो कि ?