Logo

कञ्चनरूप दलित मृत्यु प्रकरण : कञ्चनरूप नगर प्रमख गुप्ताले माफी नमागे आन्दोलन गर्ने चेतावनी

                     
Logo ४ पुष २०७९, सोमबार १९:१३    

कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिकामा उपचार नपाएर पाँच विपन्न दलितको मृत्यु भएको विषयमा मेयर ललनप्रसाद गुप्ताले दिएको अभिव्यक्ति प्रति दलित सम्बद्ध संघ संस्थाले आपत्ति जनाउदै दलित समुदायको आत्म सम्मानमा ठेस पुगेले  नगर प्रमुख गुप्ताले अभिव्यक्ति फिर्ता नलिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

कञ्चनरूपमा पाँच विपन्न दलित युवाले ज्यान गुमाएको घटना प्रति कञ्चनरूप नगर प्रमुख ललन प्रसाद गुप्ताले पुष ३ गते ( आइतबार ) विज्ञप्ति नगर प्रमुख जस्तो गरिमामय पदमा बसेका व्यक्तिको उक्त अभिव्यक्ति प्रति नगरका १६ हजार भन्दा बढी दलित समुदायको आत्म सम्मानमा चोट पुगेको उल्लेख गदै  दलित संघ संस्थाले संयुक्त रूपमा विज्ञप्ति जारी गरेका छन । 

दलित संघ संस्थाले संयुक्त रूपमा जारी विज्ञप्ति जस्तोका त्यस्तै 

 


लोकप्रिय छुटाउनुभयो कि ?