Logo

सप्तरीको कञ्चनरूप नगरपालिकामा मेयर कप खेलकुद प्रतियोगिताको उद्घाटन तस्बिरमा 

                     
Logo ७ चैत्र २०७९, मंगलवार २१:०४    

कञ्चनरूप । दोस्रो नगर स्तरीय मेयर खेलकुद प्रतियोगिता उद्घाटन भएको छ । दोस्रो नगर मेयर कप  खेलकुद प्रतियोगिता मंगलबार कांग्रेसका नेता विमलेन्द्र निधिले उद्घाटन गरे । उद्घाटनमा संविधान सभा सदस्य देखी वर्तमान सांसदहरूको समेतको उपस्थिति रहेको थियो ।

 

 


लोकप्रिय छुटाउनुभयो कि ?