Logo

खाल्डोमा डुबेर ८ बर्षिया बालकको मृत्यु

                     
Logo १ श्रावण २०८०, सोमबार २०:४०    

१ श्रावण कञ्चनरूप । सप्तरीका तिलाठी कोइलाडीमा खाल्डोमा डुबेर ८ बर्षिया बालकको मृत्यु भएको छ ।

जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ७ स्थित लक्ष्मी वल्लभ नर्सिङ माविको पर्खाल निर्माणका क्रममा जेसिवीले खनेको खाल्डोमा जमेको पानीमा डुब्दा  स्थानीय महादेव खंगको छोरा वर्ष ८ गोविन्द खंगको मृत्यु भएको हो ।

आव दिउँसो ३ बजे आमासँगै बालक खेतमा धान रोप्न गएका थिए खेल्ले क्रममा उक्त खाल्डोमा पुगेका र जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

खाल्डो बेवारिसे अवस्था छोड्दा बालकको मृत्यु भएको बालकका आफन्तले आरोप लगाएका छ्न


लोकप्रिय छुटाउनुभयो कि ?