१७ श्रावण राजबिराज, ।


नेपाल प्रेस युनियन सप्तरीको बुधबार सम्पन्न सातौँ अधिवेशनबाट अध्यक्षमा बिनय कुमार लाल कर्ण निर्वाचित भएका छन ।
बुधबार सम्पन्न युनियनको सातौँ अधिवेशनबाट सर्वसम्मत नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा नवीन कुमार गुप्ता, महिला उपाध्यक्षमा ललिता साह, सचिव रमानन्द देव, सह–सचिव परिष कर्ण र कोषाध्यक्षमा रामनारायण यादव चयन भएका छ्न ।
त्यस्तै सदस्यहरूमा रञ्जित चौधरी, दिपेश जोशी, राजकुमार साह, निरज मण्डल, अरुण कुमार यादव, महेश्वर भारती र लोकेन्द्र यादव रहेका छन् । समिति सर्वसम्मतिले चयन भएको नेपाल प्रेस युनियन सप्तरीले जनाइएको छ ।













