राजविराज ।


सहयोगी समाजले अति विपन्न लैिङ्गक तथा अल्पसख्यक समुदायका ब्यक्तिहरूलाई राहत वितरण गरे को छ ।
सप्तरी जिल्लामा रहेका विपन्न तथा अति विपन्न लङ्गैकि तथा अल्पसख्ंयक समुदायका व्यक्तिहरूलाई (LGBTIQA+) save the chlidren UqmlGobal Fund को सहयोगबाट CRM-19 project अन्तर्गत Blue Diamond Society को समन्वयमा राजबिराज पुलचौकमा अवस्थित सहयोगी समाजले राजबिराज ७ का वडा अध्यक्ष श्री जय प्रकाश मण्डलको विशष उपस्थितिमा खाद्य सामग्री ८३ जनालाई वितरण गरिएको थियो ।

चामल १५ किलो,मुसुरोको दाल २ कलो, केराउ २ किलो,प्याज ४ किलो, आलु ४ किलो , नुहाउने साबनु ४ वटा ,कपडा धनुे साबनु ४ वटा लगायतका अन्य राहतका समान वितरण गरिएको बताइएको छ ।













