Logo

सप्तरीका प्रजिअ थापाको सरुवा,  थापाको ठाँउमा थापा नै  आँउदै 

                     
Logo ३० श्रावण २०८०, मंगलवार २०:५८    

कञ्चनरूप । सप्तरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)  भुपेन्द्र थापा सरुवा भएका छ्न भने उनको ठाउँमा नयाँ प्रजिअ रुपमा किरण थापा आउने भएका छन ।

थापाको जिल्ला प्रशासन कार्यालय चितवन सरुवा भएका छन । थापाको ठाउँमा नुवाकोटबाट किरण थापा सप्तरीको प्रमुख जिल्ला अधिकारीमा आउने भएका छ्न । 


लोकप्रिय छुटाउनुभयो कि ?