Logo

५९औ बाल दिवसको अवसरमा “बालविबाह मुक्त वडा घोषणा”

                     
Logo २९ भाद्र २०८०, शुक्रबार २०:२९    

खडक । ५९औ बाल दिवसको अवसरमा आज श्री राष्ट्रिय आधारभूत विधालय कल्याणपुर स्थित वडा अध्यक्ष राकेश कुमार साहको अध्यक्षता एवम् खडक नगरपालिका का नगर प्रमुख जय प्रकाश चौधरीको प्रमुख आतिथ्यमा भव्य कार्यक्रमको आयोजना गरी नगरप्रमुखद्वारा वडा नं ७ लाई "बालविवाह मुक्त वडा" घोषणा गरीएको छ ।

यो संगै खडक नपाको दुई वटा वडा बालविबाह मुक्त वडा घोषणा भएको छ ।

सेभ द चिल्ड्रेनको साझेदारीमा सबल नेपाल राजबिराज सप्तरीद्वार संचालनमा रहेको समुन्नति कार्यक्रम अन्तर्गत खडक नगरपालिकाले बाल विवाह मुक्त पालिकाका लागि विभिन्न अभियान तथा कार्यक्रमहरु संचालन भईरहेको छ यसै क्रममा बालदिवसको अवसरमा सप्ताहव्यापीरुपमा विभिन्न कार्यक्रमहरु संचालन भईरहेको छ । सबल नेपालबाट


लोकप्रिय छुटाउनुभयो कि ?