आर डि मेमोरियल एकेडेमी स्कुलले सप्तरीको कञ्चनरूप वडा नं. १२ स्थित रूपनगर चौकमा चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा फेरेको छ ।


कञ्चनरुप । सप्तरीको कञ्चनरुप ९मा रहको आर डि मेमोरियल रूपनगर चौकमा फहराई रहेको राट्रिय झण्डा घाम पानिबाट खुईलि च्याति सकेको झण्डालाई निकाली नयाँ नेपालको राष्ट्रिय फहराएको हो ।
आर डि मेमोरियल शिक्षक विद्यार्थिहरुले भण्डा प्रतिस्थापन गरि राष्ट्र गान गाई झण्डालाई सलामी दिएका थिए । सोहि अवसरमा कञ्चनरूप वडा नं. १२का वडा सदस्य जैनुद्दीन मिया मियाले संविधान दिवसका दिन ८ फिटको अर्काे नयाँ भण्डा प्रतिस्पान गर्ने बताएका छन ।













