Logo

भाइटीकाको उत्तम साइत १०:५१ बजे

                     
Logo २० कार्तिक २०८०, सोमबार १९:५२    

कञ्चनरूप । यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते दिउँसो १०:५१ बजे परेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइत बारे जानकारी दिएका हुन् ।

हिन्दु धर्मावलम्बीमा तिहारको भाइटीकाको दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ । टीका लगाउन साइत हेर्ने चलन रहेको छ । तर साइतमा टीका लगाउन नभ्याउनेहरूले साँझसम्म लगाउने प्रचलन पनि रहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?