Logo

छठपर्वको महत्वपूर्ण दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ ( फोटोमा )

                     
Logo ३ मंसिर २०८०, आईतवार १९:०४    

कञ्चनरूप । छठपर्वको महत्वपूर्ण दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । तराईमधेशका अधिकांश पोखरी, ताल तलाउ, खोला र नदी सरसफाइ गरी पूजास्थललाई दुलही झैँ सिँगारिएको छ । मिथिलाञ्चलको पौराणिक महत्व बोकेको यस पर्वमा पोखरी, ताल तलैया लाई दुलही झैँ सिँगारिएको छ ।

यो पर्वमा खास गरी सूर्य देवको उपासना गरिन्छ । हिन्दु धर्ममा सूर्य पूजाको परम्परा वैदिक कालदेखि नै रहँदै आएको मानिन्छ ।


लोकप्रिय छुटाउनुभयो कि ?