Logo

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यस वर्षको छठ पर्व सम्पन्न

                     
Logo ४ मंसिर २०८०, सोमबार ०९:१८    

कञ्चनरूप । मिथिलाञ्चलको पौराणिक महत्व बोकेको छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ सकिएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न भएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?