Logo

दुई मानवअधिकार बीच एकता : ७७ सदस्यीय कार्यसमिति संगठन

                     
Logo १७ आश्विन २०७७, शनिबार १३:२३    

कञ्चनरुप

आश्विन १७ गते २०७७ ।

राष्ट्रिय मानवअधिकार तथा एकता मंच (मानवअधिकार एलायन्स) र मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान, नेपाल(काहुरास्ट) दुई मानवअधिकार संगठन बीच पनि एकता भएको छ ।

सत्तारुढ नेकपाको पार्टी एकतासँगै राजधानी काठमाण्डौमा शुक्रबार भएको भर्चुअल घोषणासभामार्फत

नेकपाका पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई संगठन एक भएको आधिकारीक घोषण गरेका हुन ।

मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान, नेपाल(काहुरास्ट) र राष्ट्रिय मानवअधिकार तथा एकता मञ्च (मानवअधिकार एलायन्स) बीच एकता भै मानवअधिकार तथा सामाजिक अभियान(एचआर क्याम्पेन) बनेको छ ।

देशैभरबाट ८ सय बढीको सहभागितामा घोषणा गरीएको एचआर क्याम्पेनमा ७७ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ । कार्यसमितिमा संयोजक मिन शाही रहेका छन् भने सहसंयोजकमा हुकुम पोखरेल रहेका छन् । संयोजक शाहीका अनुसार छिट्टै प्रदेश कमिटी तथा जिल्ला कार्यसमिति पनि घोषणा गरिने छ ।

केन्द्रीय समिति

मीनबहादुर शाही (कालिकोट), हुकुम प्रसाद पोखरेल(काठमाडौ), अमर बहादुर ऐर(बाँके), आभा सेतु सिंह, (सप्तरी), कर्ण प्रसाद चौँलागाई(कालिकोट), कमला उप्रेती (काठमाडौ), कमला ज्ञवाली(कैलाली), कल्पना पौडेल, (तनहुँ), डा केदारचन्द्र भट्ट(बैतडी), केशव धौराली(इलाम), कृष्णकुमार श्रेष्ठ(धादिङ), खुमप्रसाद सुवेदी(पर्वत), गीता न्यौपाने(काठमाण्डौ), गोकुल सापकोटा(धादिङ्ग), गोविन्द पहाडी(पर्वत), जगन्नाथ पोखरेल(प्युठान), टीका दाहाल, (ललितपुर), डिलु घिमिरे(सुर्खेत), तिलोत्तम पौडेल (नवलपरासी), दिपेन्द्र प्रकास डि.सि.(सल्यान), दीपेन्द्र पाठक(मकवानपुर), दीवा पुन(म्याग्दी), दुर्गा कार्की(म्याग्दी), देवेन्द्र विश्वकर्मा(ईलाम), नानिमाया थापा(सिन्धुपाल्चोक), नारायण विक(सुर्खेत), निर्मल गौतम (दाङ), नेत्र पाण्डे(रुपन्देही), पद्मप्रसाद खतिवडा(काठमाडौं), पवित्रा शाही(सुर्खेत), पार्वती आग्री(कैलाली), पिवन्त न्यौपाने(भोजपुर), पूर्ण रावल(हुम्ला), पुण्य यादव(सप्तरी), पुरुषोत्तम नेपाल(मोरङ), पोम नारायण पौडेल(कपिलबस्तु), प्रदीप डंगोल(काठमाण्डौँ), फिरुलाल चौधरी(कैलाली), बरम महत(जुुम्ला), बासुदेव वराल(कास्की), बिनिता रोका (गुल्मी), बैकुण्ठ दाहाल (उदयपुर), भरत खड्का (उदयपुर), मणीभद्र शर्मा (बाग्लुङ्ग), महेशदत्त भट्ट (कञ्चनपुर), महेश्वरी राई (उदयपुर), मानबहादुर रोकाया (जुम्ला), मीना तिवारी (घिमिरे) (पर्वत), मीना पौडेल (काठमाण्डौ), मो. नईम अन्सारी (महोत्तरी), यादवकुमार सरकार (सर्लाही), राजेन्द्र शर्मा (सिन्धुपाल्चोक), राजेन्द्रलक्ष्मी गैरे (पाल्पा), रामकल्याण प्रसाद यादव (रौतहट), रामबहादुर विश्वकर्मा (सिन्धुली), रेम विश्वकर्मा(पाल्पा), रेणु शर्मा(काठमाण्डौ), लक्ष्मी कार्की (काठमाण्डौ), लक्ष्मीपति पौडेल (स्याङ्जा), लालबहादुर ओली (बाजुरा), विदुर सुवेदी (धनकुटा), विनोदखण्ड तिमिल्सिना(चितवन),  डा. विष्णु राई (काठमाण्डौं), शंकर ढकाल (संखुवासभा), शिव खकुरेल (कास्की), डा.शिवशरण महर्जन (काठमाण्डौ), शोभा खनाल(गोरखा), सन्तोष मल्ल(मुुगु), सन्चमाया स्याङ्बो(सिन्धुपाल्चोक), समिर नेपाल(काठमाण्डौ), सरस्वती नेपाली (बैतडी), सरिता गौतम( भक्तपुर), सिर्जना दनुवार (उदयपुर), सुरेश कुमार गौतम (बाँके), होम पाठक (दोलखा), श्रृजना केसी (ललितपुर) र ज्ञानी कंडेल (धादिङ्ग) ।

 


लोकप्रिय छुटाउनुभयो कि ?