Logo

कक्षा १२ को परीक्षा मंसिर ९ गते देखि (परीक्षा रुटिन सहित)

                     
Logo ५ कार्तिक २०७७, बुधबार १७:३०    

कञ्चनरुप

कार्तिक ५ गते २०७७

नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित भएको कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ ।

परीक्षा तालिका र कार्यविधि तयार भएको राष्ट्रिय परीक्षा बोर्डको जानएको छ ।।

नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्नु पर्ने उल्लेख गरिएको छ ।

परीक्षा समय विहान ८ बजे देदि सुरु हुने भएको छ । शनिबार समेत परीक्षा सञ्चालन गरेर मंसिर १६ गते सम्म ससबै विषयको परीक्षा हुने भएको छ ।

परीक्षा रुटिन


लोकप्रिय छुटाउनुभयो कि ?