Logo

पैगम्बर मोहम्मदको जन्म दिनको अवसर प्रदेश २ मा बिदा

                     
Logo १३ कार्तिक २०७७, बिहीबार १७:३५    

कञ्चनरुप,

कार्तिक १३ गते २०७७ ।

इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्म दिनको अवसर पारेर शुक्रबार प्रदेश २ मा कात्तिक १४ गते शुक्रबार सार्वजनिक बिदा हुने भएको छ ।

सार्वजनिक बिदा दिएको हो ।

पैगम्बरको जन्म दिनको अवसर प्रदेश सरकारले पहिला नै तय गरेको थियो । २०७७ सालको बिदाको सूची बनाउने बेला नै प्रदेश सरकारले पैगम्बरको जन्म दिनको अवसरमा मिति यकिन गरी एक दिन सार्वजनिक विदा दिने जनाएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?