कञ्चनरुप, ५ मंसिर ।


सप्तरीमा कोरोना भाइरस संक्रमणका कारण एक ७१ वर्षीया वृद्धको मृत्यु भए सगैं जिल्लामा मृत्यु हुनेको संस्या ३५ जना पुगेका छ ।
बोदे बरसाईन नगरपालिका वडा नम्वर ३ की वृद्धाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा उपचारको क्रममा मृत्यु स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले बताए ।

वृद्धाको विहिवार राति मृत्यु भएको निमोनिया सम्वन्धी समस्या देखिएको उनमा विहिवारै कोरोना संक्रमण पुष्टि भएको थियो ।












