Logo

कञ्चनरुपमा ५० प्रतिसत अनुदानमा च्याउको विउ तिरण

                     
Logo ८ मंसिर २०७७, सोमबार १९:३३    

कञ्चनरुप

मंसिर ८ गते २०७७ ।

कञ्चनरुप नगरपालिकाले इच्छुक कृषकलाई ५० प्रतिसत अनुदानमा च्याउको विउ वितरण गर्दै भाएका छ ।

कञ्चनरुप नगरपालिका कृषि शाखाले च्याउ खेती गर्न इच्छुक कृषकहरुलाई ५० प्रतिसत अनुदानमा च्याउको विउ तिरण गर्न लागेको कृषि शाखाका वेचन यादवले बताउनु भएको छ ।

यस अधि पनि कृषि शाखाले मौसमी तथा वेमौसमी तरकारी फलफूल, धान मकै लगायत अन्य प्रकाु बा विउ विजन वितरण गर्दे भाएको यादवले दिनु भयो ।

 


लोकप्रिय छुटाउनुभयो कि ?