कञ्चनरुप


मंसिर १२ गते २०७७ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको तेस्रो दिन कञ्चनरुप अधिकारकर्मीहरुले शुक्रवार नगरपालिका प्राङ्गगण्मा साँझ दीप प्रज्वलन गरे छन ।

“लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’’ भन्ने नारामा साथ कञ्चनरुप क्षेत्रका अधिकारकर्मी नगररपालिका नगर प्रमुख , उप प्रमुख , प्रमुख प्रहासकीय अधिकृत ,विभिन्न शाखाका शाखा प्रमुख कर्मचारी स्वास्थ्य कर्मीहरु लगाय संचारकर्मीको सहभागिता रहेको थियो ।
यसै गरी जिल्लाका अन्य स्थानिय तह तथा सदरमुकाम राजविराजमा पनि विभिन्न कार्यक्रम गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको कार्यक्रम गरीदै आएको इन्सेक प्रतिनिधी मनोहर पोखरेलको बताउनु भयो ।













