Logo

साढेले हानेर एक वृद्धाको मृत्यु

                     
Logo २८ पुष २०७७, मंगलवार १३:४२    

कञ्चनरुप

पौष २८ गते २०७७ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका—२ मोहनपुरस्थित राति साढेले हानेर एक वृद्धाको मृत्यु भएको छ । सार्वजनिक रुपमा छाडिएको साढेले हानेर आफ्नै घर अगाडी बाटोमा हिडिरहेकी ८० वर्षीया दुर्गी देवी

साहसाहलाई पछाडीबाट हानेर घाईते भएकी र तत्काल उनलाई उपचारकालागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिए ।

 


लोकप्रिय छुटाउनुभयो कि ?