Logo

सप्तरीका १६४ वडाहरुमा कांग्रेसले विरोध प्रर्दशन

                     
Logo ८ माघ २०७७, बिहीबार १५:२५    

कञ्चनरुप

माघ ८ गते २०७७ ।

प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी द्ल नेपाली कांग्रेसले सप्तरी लगाएत देशभर (बिहीबार) विरोध प्रदर्शन गरेको छ ।

प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम विरुद्ध कांग्रेस धादिङले बिहीबार दोस्रो चरणको आन्दोलन अन्तर्गत सप्तरीकोे १ सय ६४ वटै वडाहरूमा विरोध प्रदर्शन गरेको हो । बर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाविरुद्ध कांग्रेस चरणबद्ध रूपमा देशव्यापी प्रदर्शन गरिएको नेपाली काङ्ग्रेस सप्तरी ले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?