Logo

५० प्रतिशत अनुदानमा उन्नत जातको तरकारीका बीउ वितरण

                     
Logo २१ माघ २०७७, बुधबार १८:५०    

कञ्चनरुप

माघ २१ गते २०७७ ।

सप्तरीको कञ्चनरुप नगरपालिकाले किसानहरुलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको विभिन्न प्रकारका तरकारीका बीउ वितरण शुरु गरेकोे छ ।

कञ्चनरुप नगरपालिका कृषि शाखाले उन्नत जातको करेला , फर्सि ,वोडि भिन्डि चिचिन्डो, धिरौला लगाउत अन्य प्रकार बिउरु ५० प्रतिसत अनुदानमा १२ वटै वडाका कृषकलाई वितरणकार्या थालेको कृषि विकास शाखाका वेचन सढोक यादवले बताउनुभयो ।

यसअघि पनि कञ्चनरुप नगरपालिकाले च्याउको बीउ, मौसमी तथा बेमौसमी तरकारी फलफूल, धान मकै, गहुँ तथा औषधी तथा उन्नत जातको बोका वितरण गर्दै आएको छ । 


लोकप्रिय छुटाउनुभयो कि ?