Logo

नेपाल पक्षलाई ‘बाइपास’ गर्दै ओलीका २३ केन्द्रीय सदस्य

                     
Logo २८ फाल्गुन २०७७, शुक्रबार १८:००    

काठमाडौं, २८ फागुन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका २२ नेतालाई एमालेको केन्द्रीय सदस्य बनाएका छन् । गृहमन्त्री समेत रहेका रामबहादुर थापा ‘बादल’ सहितका २२ नेतालाई ओलीले केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकबाट २२ जनालाई केन्द्रीय समितिमा मनोनित गरिएको हो ।

यस्तो छ मनोनित नेताको सूची

रामबहादुर थापा ‘बादल’

टोपबहादुर रायमाझी

लेखराज भट्ट

मणिचन्द्र थापा

प्रभु शाह

टंक आङबुहाङ

पासाङ शेर्पा

ज्वाला शाह

टेकबहादुर बलामी

कमल चौलागाई

मनोज थापा

खिमलाल अधिकारी

लिलाबहादुर थापा

दधिराम न्यौपाने

दिनेश पन्थी

नवीन रोका

धर्मराज रेग्मी

डम्बर विष्ट

गौरीशंकर थारु

झपट बोहोरा

दावा लामा

चन्द्रबहादुर खड्का


लोकप्रिय छुटाउनुभयो कि ?