Logo

केपी ओलीसँग मिल्ने सबै सम्भावना समाप्त भयोः वामदेव गौतम

                     
Logo २८ फाल्गुन २०७७, शुक्रबार २०:३४    

  • काठमाडौं

    २८ फागुन २८ गते शुक्रबार ।

    नेकपा एमालेका अध्यक्ष केपी ओलीको एकल निर्णयपछि तत्कालिन एमाले उपाध्यक्ष वामदेव गौतमले केपी ओलीसँग मिलेर जाने सबै सम्भावना सकिएको बताएका छन्।

    गौतमका प्रेस सल्लाहकारका अनुसार गौतमले अब ओलीसँग मिल्ने र उनीसँगै जाने सबै सम्भावना सकिएको बताएका छन्। ‘ केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सबै सम्भावना समाप्त भयो’, गौतमको आधिकारिक धारणा भन्दै सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन्।

    केही समयअगाडि ओलीले एकलौटी ढंगबाट अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीलाई खोसेका छन्।

    नेपाल डेली


लोकप्रिय छुटाउनुभयो कि ?