कञ्चनरुप ।


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजेन्द्र महतो र महन्त ठाकुरले मलेठ घटनालाई विर्सिएर ओली संग गाँठ गर्न खोजेको आरोप अलगाउनु भएको छ ।
सप्तरीको रुपनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा कोइरालाले संविधान मास्ने र लोकतन्त्र सिध्याउने प्रयास भइरहेको बेला ओली संग काँँध मिलाउनु जानु भनेको ओलीका कदम र ओलीको विरोध गर्नु भनेको हिजो मधेसमा भएका मलेठ घटना र मधेशी माथी धात गर्नु भएका बबताउनु भयो ।

अहिले देस अप्ठ्यारो परिस्थितिमा छ जटिलता तर्फ जादै छ , सरकार अराजक भएर अघि बढेको वेला जसपाको ओलीसंग हिमचिम किन ? प्रति प्रश्न गर्नु भो
कोइरालाले जसपा अहिले ओलीको पुच्छर भएर पछि लागी पेरको छ , यो कुन खाले राजनिति हो, मलेठ घटना किन विर्सिनु भो के का लागी विर्सस्नु भो वहाँहरुले ले संसद विघटन भएकै दिन अलोतान्त्रीक र असैधानिक भन्नु भाको हैन आज किन ओली संगै मिल्नु पर्ने अनि कसरी सम्विधानीक काम गर्दै हुनु हुन्छ र जसपाको गला के का लागी भएकोे आफुले बुझन नसकेको बतानु भएको छ । संविधानविरुद्ध उभिएका ओलीको विकल्प खोज्न कांग्रेस अगाडि आउनु पर्ने समयमा काग्रेस मौन भएको भन्दै आफनै पाटि प्रति प्रश्न गर्ने भयो । कोइरालाले भनुभयो, ‘यो कांग्रेस मौन बस्ने बेला होइन, अहिले हामी निर्णायक छैनौं भनेर बस्ने हो कि निर्णायक बन्ने कोशिस गर्ने हो ।
कोइरालाले कम्युनिष्टहरु दुई–तीनतिर भएका बेलामा यही संसद्बाट विकल्प दिनुपर्ने बताए । संसदमा प्रहार गर्ने, यो संविधानलाई नै फाल्ने कोशिस गर्नेलाई पाखा लगाउने प्रयास भैरहेको वेला कांग्रेसले सरकारको नेतृत्व लिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाली काग्रेस सदस्य हेमराज तातेड, वि।अ। ने कन्द्रिय सदस्य , हरि न्यौपाने जिल्ला सभापती दिनेश कुमार यादव, जिल्ला स—सभापती भुवन आचार्य , क्षेत्रिय स—सभापति ललन प्रसाद गुप्ता, लगायतका नेपाली काग्रेसकार्यता हरुको सहभागिता रहेको थियो ।












