अम्विका दहाल


राजविराज । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको प्रदेश न.२ को ईन्चाजमा निरञ्जन झालाई तोकीएको छ ।
नेकपा एमालेको भातृ संगठन युवा संघ केन्द्रीय उपाध्यक्ष रहुनभएका झा विद्यार्थी काल देखीनै एमालेको भातृ विभिन्न संगठन तथा पार्टिका हरेक जिम्मेवारी समाल्दै आउनु भएको छ ।

एमालेमा लामो समय जिम्मेवारी वहन गरिसकेको झा पछिल्लो समयमा माधव नेपाल समुहमा सकृयरुपमा देखीनु भएको छ ।












