Logo

अर्काे सूचना नभए सम्म कञ्चनरुप नगरभित्र सम्पूर्ण विद्यालयहरु बन्द रहने

                     
Logo १३ बैशाख २०७८, सोमबार १५:१२    

वाई के गुप्ता

कञ्चनरुप ।

कोरोना भाइरस ( कोभिड –१९ ) को जोखिम बढ्दै गइरहेकोले कञ्चनरुप नगरपालिकाले नगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू अर्को सूचान प्रकाशित नभए सम्म वन्द गरि दिन हुन सबै विद्यालयलाई आग्रह गरेको छ ।

नगरपालिकाले वैशाख १३ गते आज सूचना जारी गर्दै नगरभित्रका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालय, मदरसा, ट्यूसन सेन्टर समेत अर्को आदेश नभएसम्मको लागि बन्द गर्ने निर्णय गरेको सुचनामा उल्लेख गरेको छ।


लोकप्रिय छुटाउनुभयो कि ?