Logo

सप्तरीका कोरोना संक्रमित युवकको धरानमा उपचार हुदै गर्दा मृत्यु

                     
Logo १६ बैशाख २०७८, बिहीबार १३:०१    

कन्चनरुप।

सप्तरीका एक २४ वर्षीय युवकको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड अस्पतालमा उपचारार्थ भर्ना रहेका युवकको विहिवार विहान मृत्यु भएको हो ।

अग्निसाइर कृष्णासवर गाउँपालिका–५ का युवक वैशाख ९ गते संक्रमण पुष्टि पुष्टि भएपछि उनलाई १३ गते प्रतिष्ठान स्थित कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृत युवक मधुमेहका विरामी समेत रहेको प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।विहान सवा १२ बजेतिर मृत्यु भएको प्रतिष्ठानले जानकारी गरएको छ । दाहसंस्कारको लागि ल्याइसकिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र प्रसाद धमलाले बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?