Logo

२४ घण्टामा थप ५० को मृत्यु, ९हजार १ सय ९६ संक्रमीत

                     
Logo २४ बैशाख २०७८, शुक्रबार २०:२५    

काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा ९हजार १ सय ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ८८२ जनाको स्वाब परीक्षण गर्दा ९,१९६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २९ सय ५ जनाले २४ घण्टामा कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५० जनाको मृत्यु भएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?