कञ्चनरुप ।


पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ८ सय ५० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआरबाट ८हजार ७ ुुसय ७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ५२ जना र यसअघि ज्यान गुमाएकाहरूको विवरण प्राप्त भएको २६ जना गरी ८८ जनाको ज्यान गएको हो ।

अहिले नेपालमा ८८ हजार एक सय ६० जना सक्रिय सङ्क्रमित रहेका छन् ।












