Logo

प्रदेश २ मा सक्रिय कोरोना संक्रमितको संख्या कुन जिल्लामा कति ?

                     
Logo ३० बैशाख २०७८, बिहीबार १३:४९    

अम्विका दहाल ।

प्रदेश २ को तथ्याङ्कअनुसार बुधबार ५०६ जना कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ७ हजार नाघेको हो ।

स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवका अनुसार सप्तरीमा ४८३, सिरहामा ३०६, धनुषामा १ हजार ६१९, महोत्तरीमा ८०२, सर्लाहीमा ८७, रौतहटमा ५४९, बारामा ८१२, पर्सामा २ हजार १३७ सक्रिय सङ्क्रमित रहेका छन् भने प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ९३ पुगेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?