कञ्चनरुप ।


नेपालमा पछिल्लो २४ घण्टामा थप २सय १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा थप २१४ जनाको मृत्यु भएको हो । त्यसका नेपाल सेनाले विभिन्न मितिमा शव व्यवस्थापन गरेको संख्या पनि जोडिएको छ ।

योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४हजार ४सय ६६ पुगेको मन्त्रालयले जनाएको छ ।












