Logo

पोखरीमा नुहाउदा डुबेर १० बर्षे बालकको  मृत्यु

                     
Logo ७ जेष्ठ २०७८, शुक्रबार १८:४५    

कञ्चनरुप

सप्तरीको शम्भुनाथ न.पा.वडा नं.१२ कुशाहा स्थितमा सार्वजनिक पोखरीमा एक बालकको मृत्यु भएको छ

सोही वडाका मुनिलाल साहको छोरा करिव बर्ष १० का रुपेश साह नुहाउने क्रममा २ः३० बजे डुवेर मत्यु भएको प्रहरीले जनाएको छ ।

पोखरीको पानीमा उद्धार गरी उपचारको लागी छिन्नमस्ता अस्पताल राजविराजमा डाक्टरले चेकजाँच गर्दा साहको मृत्यु भईसकेको बताएकाहुन । अन्य थप अनुसन्धान कार्य भईरहेको पैहरीले जनाएको छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?