Logo

करेन्ट लागेर एक महिलाको मृत्यु

                     
Logo ८ जेष्ठ २०७८, शनिबार ११:५८    

रुपनी।

सप्तरीको रुपनी गाउपालिकामा करेन्ट लागेर २४ वर्षीयाएक महिलाको मृत्यु भएको छ।

रुपनी गाउपालि वडा नं.३ हदियाकी २४ वर्षीया अमृता देवी यादवको गए राति टिभीको स्वीच अन गर्न लाग्दा करेन्ट लागेर मृत्यु भएको हो।

करेन्टको झट्काबाट गम्भीर भएकी यादवलाई तत्कालै युनिक अस्पताल रुपनी लैजाने क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?