Logo

आज ८हजार ८सय ४८ जना कोरोना संक्रमण मुक्त

                     
Logo ८ जेष्ठ २०७८, शनिबार १७:४९    

काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ८हजार ८ सय ४८ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ३ सय ५७जनाको पिसिआर र ७ सय ४८ जनाको एन्टीजेन परीक्षणमा ८हजार ९सय ८० जनामा संक्रमण भेटिएको हो ।देशभर ८८६ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १२९ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा ६,१५३ जना संक्रमितको ज्यान गइसकेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?