Logo

कञ्चनरुप थप एक जना कोरोना संक्रमितको मृत्यु

                     
Logo ८ जेष्ठ २०७८, शनिबार २१:५२    

कञ्चनरुप । सप्तरीको कञ्चनरुप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कञ्चनरुप नगरपालिका १२ का ७० पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । उनमा जेष्ठ ४ गते संक्रमण पुष्टि भएको थियो ।

हाल सम्म कञ्चनरुप नगरपालिकामा एक सय ६५ कोरोना सक्रिय संक्रमीत रहेका छन भने ११ जनाले ज्यान गुमाई सकेका छन

 


लोकप्रिय छुटाउनुभयो कि ?