Logo

सप्तरी भर भोली सोमबारबाट दैनिक २ घण्टा खाद्यान्न पसलहरु खुल्ने

                     
Logo ९ जेष्ठ २०७८, आईतवार १९:५८    

कञ्चनरुप ।

जिल्ला प्रशासन सप्तरीले खाद्यान्न सामग्री खरिदविक्री गर्न समस्या भइरहेको गुनासोलाई मध्यनजर दृटिगत गर्दे जिल्ला भरी खाद्यान्न पसलहरु २ घण्टा खुल्ने दिने भएको छ ।

भोली (सोमबार)लागु हुने गरी अत्यावश्यक सेवाका खाद्यान्न पसलहरु सटरबाट मात्रै विक्री हुने साँझ ५ बजेदेखि साँझ ७ बजेसम्म खोल्न सूचनामा भनिएको छ ।

२ घण्टा खुल्ने सूचना जारी गरेको छ । गत वैशाख २३ गते बसेको जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाका शहरी क्षेत्रमा गत वैशाख २५ गते मध्य रातिदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी छ ।


लोकप्रिय छुटाउनुभयो कि ?