कञ्चनरुप।


सप्तरीमा कोरोना संक्रमणबाट पछिलो २४ घण्टामा ४ जनाको ज्यान गएको छ ।
राजबिराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा २ जनाको मृत्यु भएको छ भने धरान स्थित वि पि स्वा प्रतिष्ठानमा १ र बिराटनगर स्थित नोबेल अस्पतालमा १ जनको ज्यान गएको छ ,।

ज्यान गुमाउनेमा तिरुहुत गाउँपालिका –३ का २१ बर्षिया महिला , राजबिराज नगरपालिका –१५ का ५५ बर्षिय पुरुष , सुरुङ्गा नगरपालिका ४ का ५५ बर्षिय पुरुष ,बोदेवरसाईन नगरपालिका –८ का ३४ बर्षिय पुरुष रहेको जिल्ला जनस्वास्थ्य कार्यालय राजबिराजका स्वास्थ्य प्रमुख दुनियालाल यादवले वताए ।
हाल सम्म सप्तरीमा कोरोनाको दोस्रो लहरबाट ६६ जनाको मृत्यु भइसकेको












