Logo

सप्तरीमा थप दुईको मृत्यु , कोरोनाको दोस्रो लहरबाट मृत्यु ७२ पुगे

                     
Logo १५ जेष्ठ २०७८, शनिबार २१:३१    

कञ्चनरुप ।

सप्तरीमा थप २जनको मृत्यु भए संगै जिल्लामा कोरोनाको दोस्रो लहरबाट मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।

स्वास्थ्य कार्यालय सप्तरीले जनाउ अनुसार पछिल्लो २४ घण्टामा सप्तकोशी नगरपालिका ९ का ७७ वर्षीय पुरुष र हनुमाननगर कंकालिनी नगरपालिका १० की ७० वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?