Logo

सप्तरीको सप्तकोशी नगरपालीकामा आज एक कोरोना संक्रमितको मृत्यु

                     
Logo २० असार २०७८, आईतवार १७:०९    

फत्तेपुर ,असार २० गते ।

सप्तरीको सप्तकोशी नगरपालीकामा एक पुरुषको एक जना कोरोनाबाट आज आइतवार मृत्यु भए सगै जिल्लामा संक्रमणबाट मृत्यु हुने १५२ जना पुगेको छ ।

शुक्रवार संक्रमण पुष्टि भए सप्तकोशी १ का ५२ वर्षीय पुरुषलाई थप उपचारको लागि बहिर पठाउने तयारी गर्दा गर्दै उनको मृत्यु भएको स्वास्थ्य शाखा सप्तकोशीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?