Logo

२ हजार १ यस ६९ कोरोना संक्रमण थपिए, २२ जनाको मृत्यु

                     
Logo २६ असार २०७८, शनिबार १७:२६    

काठमाडौं, २६ असार ।

नेपालमा पछिल्लो २४ घण्टामा २,१६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो अवधिमा २२ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १,४३२ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा १० हजार ४१७ जनामा कोरोना परीक्षण गरिएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?