राजविराज, २७ असार ।


कोभिड–१९ विरुद्ध दोस्रो मात्राको खोप लगाउन राजविराजमा देखीएको भिड जसको कारण रोग निवारण भन्दा संक्रमण फैलिने जोखीम बढि देखीएको छ ।
दोस्रो मात्राको खोप लगाउन सर्वसाधारण विहनै देखी लाईनमा लागेर बसेका थिए । आज लागईने खोपको डोज भने ३ सय मात्र रहेको थियो । खोप ३ दिन सम्म लगाईने छ ।

यसै गरी तिलाठी कोइलाडी गाउँपालिका–७ का ६५ पुरुपको दोस्रो मात्राको खोप लगाएको १६ घण्टा वित्न नपाउदै मृत्युु भएको थियो ।
फोटो अम्विका दहाल













